अर्थ


  • भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

    बिहिबार, ०८ माघ २०७७ | Paschim Nepal News

    काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ ।

  • 1 (current)