बिहिबार, ०८ माघ २०७७ Paschim Nepal News
‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु... pic.twitter.com/4i939ohxRQ
— Rabi Lamich2ane (@hamrorabi) January 20, 2021
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.