बिहिबार, ०८ माघ २०७७ Paschim Nepal News
सुदूरपश्चिमका चर्चित र्यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा प्रबेस गरेको छ । गित छोटो समयमै ट्रेण्डीङ नं. ९ मा रहेको छ ।
गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.