प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

एमालेको जित निश्चित छ : एमाले जिल्ला कमिटि सदस्य कार्की

आइतबार १६, मङि्सर २०८१ १९:३१    Paschim Nepal News



IMG-20241201-WA0005.jpg

महेन्द्रनगरः नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटि सदस्य, एमाले क्षेत्र नं. ३ क का सचिव तथा एमालेका नेता चन्द्रसिंह कार्कीले भिमदत्त नगरपालिकाको वडा नम्बर ६ मा भएको उपनिर्वाचनमा एमालेको जित सुनिस्चित भएको बताएका छन् । यस पश्चिम नेपाल न्यज डटकमसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘मतदाताको उत्साह र अवस्था बुझ्दा मैले एमालेको जित सुनिस्चित देखेको छु ।’ कार्कीले भने, ‘अब केही बेरमा नतिजा आउँछ, एमालेको जित हुन्छ ।’



प्रतिकृया दिनुहोस