मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने भेट्न जाने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।
सोमबार, २२ मङि्सर २०८२ | Paschim Nepal News
एक यस्तो व्यक्तिको कथा हो, जसले आमाको गर्भबाटै दुःखहरू लिएर जन्मिए । उनी छोरा थिएनन्, छोरी पनि थिएनन् । अस्पष्ट लिंगको कारण उनलाई ‘छोरा’ भनी हुर्काइयो । तर, हुर्कँदै जाँदा उनका स्तन बढ्न थाले । स्तन लुकाउन डोरीले कसिलो बनाएर बाँधे । त्यसलाई लुकाउन गर्मी याममा पनि ज्याकेट लगाए । बाँधिएको स्तनमा घाउ हुन्थ्यो, पिप बग्थ्यो ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.