प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

अन्तरवार्ता


  • डोरीले स्तन बाँधेर स्कुल गएँ, लुकीलुकी प्याड लगाएँ

    सोमबार, २२ मङि्सर २०८२ | Paschim Nepal News

    एक यस्तो व्यक्तिको कथा हो, जसले आमाको गर्भबाटै दुःखहरू लिएर जन्मिए । उनी छोरा थिएनन्, छोरी पनि थिएनन् । अस्पष्ट लिंगको कारण उनलाई ‘छोरा’ भनी हुर्काइयो । तर, हुर्कँदै जाँदा उनका स्तन बढ्न थाले । स्तन लुकाउन डोरीले कसिलो बनाएर बाँधे । त्यसलाई लुकाउन गर्मी याममा पनि ज्याकेट लगाए । बाँधिएको स्तनमा घाउ हुन्थ्यो, पिप बग्थ्यो ।

  • Previous
  • 1 (current)
  • Next